मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का

१६ असार, काठमाडौं । मुगुमा आज पनि भूकम्प गएको छ । आज बिहान कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो ।

frontline

मुगुमा आइतबार पनि भूकम्प गएको थियो । आइतबार  दिउँसो २ बजेर ३४ मिनेटमा जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्प मुगु

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here