मनोहरा नदी धार परिवर्तनले जग्गा व्यवस्थापन चाँडै हुने :
मनोहरा नदीको वहाव परिवर्तनका कारण करिब ११५ रोपनी जग्गा स्थानान्तरण भएको विषयमा व्यवस्थापन कार्य चाँडै अघि बढाइने भएको छ ।काठमाडौं महानगरपालिका ले मनोहरा जग्गा एकीकरण आयोजनाअन्तर्गत नदीको पुरानो नक्साअनुसार वहाव पुनः मिलाउने प्रक्रिया अघि बढाएको हो ।






प्रतिक्रिया दिनुहोस्