इरान–अमेरिका तनाव अझ बढ्दै :

तेहरान । इरान ले आफ्नो परमाणु कार्यक्रम र स्ट्रेट अफ होर्मुजका विषयमा अमेरिकासामु नझुक्ने अडान दोहोर्‍याएको छ ।अमेरिकी नाकाबन्दी हटेपछि मात्र वार्ता हुने इरानको भनाइ छ भने डोनाल्ड ट्रम्प ले इरानमाथिको दबाबलाई सफल रणनीति भन्दै सैन्य विकल्प पनि खुला राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here