निजामती विधेयकमा ४३ जना सांसदले दिए संशोधन प्रस्ताव

प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयकमा संशोधन प्रस्ताव परेको हो ।

४ साउन, काठमाडौं। संघीय निजामती विधेयकमा ४३ जना सांसदले संशोधन प्रस्ताव पेश गरेका छन् ।

frontline

प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयकमा संशोधन प्रस्ताव परेको हो ।

प्रतिनिधिसभाबाट पारित हुँदा कर्मचारीको कुलिङ पिरियड सम्बन्धी व्‍यवस्थामा गडबडी भएको खुलासा भएपछि राष्ट्रिय सभामा गएर अड्किएको छ ।

निजामती विधेयक |संशोधन प्रस्ताव

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here