कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, सभापति थापाले विशेष सम्बोधन गर्ने
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।
मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्ने कांग्रेस हो।
बैठकको प्रारम्भमा सभापति गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।






प्रतिक्रिया दिनुहोस्