एमालेका अध्यक्ष केपी शर्माले केन्द्रीय कमिटी बैठक बोलाउन निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्माले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव शंकर पोखरेललाई निर्देशन दिएका छन् ।

उनले भदौ २५, २६ र २७ गते बैठक बोलाउन हिजो गुण्डुबाट फोनमा महासचिव पोखरेललाई निर्देशन दिएका हुन् ।

frontline

अध्यक्षको निर्देशनपछि महासचिव पोखरेलले बैठकअघिका केही विषयबारे अध्यक्ष ओलीसँग प्रस्ताव गरेका छन् ।

पछि अध्यक्ष ओलीलाई नै भेटेर महासचिव पोखरेलले पहिला कार्यदल र सचिवलायको बैठक बोलाएर मात्र केन्द्रीय कमिटी डाक्न उचित हुने बताएका हुन् ।

पार्टी पुनर्गठनका लागि गठन भएको कार्यदलको बैठक बसेपछि सचिवालय बैठक पनि बस्नु पर्ने भन्दै पोखरेलले अध्यक्ष ओलीलाई प्रस्ताव गरेका छन्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here