बजेटसँग सम्बन्धित तीन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग सम्बन्धित तीन अध्यादेश जारी गर्नुभएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी गर्नुभएको हो ।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here