कार्यपालिका सदस्य मधुमाया र वीरेन्द्रलाई ४ वर्ष कैद, पौने २ करोड जरिबाना
। लमजुङको जनकल्याण बचत तथा ऋण सहकारीको रकम ठगी प्रकरणमा मर्स्याङ्दी गाउँपालिकाको कार्यपालिका सदस्य मधुमाया बगालेलाई जिल्ला अदालत लमजुङले दोषी ठहर गरेको छ ।
बगालेसहित २ जनालाई दोषी ठहर गर्दै कैद सजाय, जरिबाना र सहकारीको रकम भराउने फैसला गरेको छ भने १ जनालाई कसुरमा मतियार रहेको भन्दै ३ महिना कैद सजाय तोकेको छ ।






प्रतिक्रिया दिनुहोस्