रमेश लेखकको घरमा तोडफोड

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् ।
नैकाप स्थित लेखकको घरमा युवाहरुले तोडफोडसहित आगजनी प्रयास गरेको सचिवालयले जनाएको छ । लेखकको घर अगाडि प्रदर्शन भइरहेको छ ।
काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको हो भने यसैकारण लेखकले सोमबार साँझ राजीनामा पनि दिएका थिए ।
०००००००००००००००

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here