नारायणगढ मुग्लिन सडकखण्ड साढे ६ घन्टा पछि सन्चालनमा

फाइल तस्बिर

४ असार, चितवन । पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सुचारु भएको छ। साढे ६ घन्टा पछि सन्चालनमा आएको हो।

बिहान सवा ११ बजे नारायणगढ मुग्लिन सडकको नाम्सी पुलमा पहिरो गएको हो। अहिले पौने ६ बजे पहिरो हटाएर बाटो सुचारु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सुचना अधिकारी इन्जिनियर शिव खनालले बताए।

frontline

सडक अवरुद्धका कारण जाममा परेका सवारी साधानलाई ट्राफिक प्रहरीले पास गराउन लागेको छ। सडक एकतर्फी खुलाइएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here