ठाकुरद्वाराको हरियाली धानखेत (फोटोफिचर)

बर्दिया राष्ट्रिय निकुञ्ज छेउमा रहेको पर्यटकीय गाउँ ठाकुरद्वारा अहिले हरियाली धानखेतले अझै सुन्दर देखिएको छ । बर्दियाको प्रमुख कृषि धानखेती हो। ठाकुरद्वारलाई घेरिरहेका गाउँहरू बाटुलीपुर, बगौरा, थाकुरद्वारा गाउँ वरिपरि धान, गहुँ, मकै लगायतका खेतहरू प्रशस्त भेटिन्छन्।

तस्विर : टार्जन लिम्बु, नेपाल न्यूज बैंक 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here