प्याकिङका लागि नुन ओसार्दै कामदार  (फोटो, भिडियो)

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० ट्राफिक चोकमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको डिपोमा प्याकिङका लागि नुन ओसार्दै कामदार । डिपोमा झण्डै ३४ हजार क्विन्टल नुन मौज्दात छ ।

रुपशिला थापा, नेपाल न्यूज बैंक

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here