पदयात्रा तथा साहसिक पर्यटनका लागि उत्कृष्ट रमणीय स्याब्रुबेसी

रसुवाको स्याब्रुबेसी साँच्चै रमणीय र आकर्षक छ । लाङटाङ उपत्यका पदयात्रा, तामाङ सम्पदा पदमार्ग तथा गोसाईकुण्ड यात्राका लागि प्रमुख प्रवेशद्वारका रूपमा परिचित स्याब्रुबेसी मनमोहक हिमाली दृश्यका कारण लोकप्रिय छ । यो स्थान पदयात्रा तथा साहसिक पर्यटनका लागि उत्कृष्ट मानिन्छ ।

तस्विर : टार्जन लिम्बु, नेपाल न्यूज बैंक

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here