पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट (तस्बिरहरु)

पशुपतिनाथ मन्दिरमा यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट(कृत्रिम वर्षा) गराइएको छ । यसपाली तीजको दिन मन्दिरमा हुने भक्तजनको घुईंचोका कारण महिलाहरू गर्मीले बेहोस हुने समस्याको समाधानकालागि पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई शितलता प्रदान गर्न वाटर ड्रपलेट गराएको हो ।

frontline

तस्बिरहरु : बिजेन अमात्य, नेपाल न्यूज बैंक 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here