त्रिविको रजिस्ट्रार र रेक्टर कार्यालमा अखिल क्रान्तिकारीले गर्‍यो तोडफोड

प्रहरी र विद्यार्थीबीच झडप हुँदा दुई विद्यार्थी घाइते

२६ साउन, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार र रेक्टर कार्यालयमा तोडफोड गरिएको छ ।

frontline

विद्यार्थीहरूले तोडफोड गरेको त्रिविका एक विद्यार्थी नेताले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘ उपकुलपतिको कार्यालयमा धर्ना बसिरहेका थिए अखिल क्रान्तिकारीका विद्यार्थीहरू ।  उनीहरू बाहिर गएर नाराबाजी गर्दै रजिष्ट्रारको कार्यालयमा सिसा फुटाए। त्यसपछि रेक्टरको अफिसमा आउनै लाग्दा प्रहरीसँग झडप भयो। ‘

तोडफोडका क्रममा प्रहरी र विद्यार्थीबीच झडप भएको छ। झडपमा परी दुई जना घाइते भएका छन् ।

घाइते भएका उनीहरूलाई कीर्तिपुर अस्पतालमा लगिएको छ ।

तोडफोड |त्रिवि |रजिष्ट्राररेक्टर

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here