सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

बिहीबार प्रदेशसभा बैठकमा ४५ जना सहभागी रहेकोमा मुख्यमन्त्री शाहको पक्षमा ३० र विपक्षमा १५ मत खसेको छ ।

१५ साउन, काठमाडौं। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।

frontline

बिहीबार प्रदेशसभा बैठकमा ४५ जना सहभागी रहेकोमा मुख्यमन्त्री शाहको पक्षमा ३० र विपक्षमा १५ मत खसेको छ ।

प्रदेश सभामा एमाले ११ र कांग्रेस १८ गरेर २९ रहेकोमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि मत दिएका छन् ।

कैलाश रञ्जिता श्रेष्ठ पक्षधर हुन् खुसीराम डगौरा थारू रेशम पक्षका हुन् । खुसीरामले मुख्यमन्त्री शाहको विपक्षमा मतदान गरे ।

कमलबहादुर शाह |सुदूरपश्चिम

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here