पूर्वमन्त्री हृदयराम थानीलाई मातृशोक

१२ साउन, काठमाडौं । प्रतिनिधि सभा सदस्यसमेत रहेका  नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री हृदयराम थानीलाई मातृशोक परेको छ ।

थानीकी आमा देवीको ९२ वर्षको उमेरमा आइतबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।

frontline

उनको पार्थिव शरीर राति नै गृहजिल्ला सुर्खेत लगिएको छ । उनको सुर्खेतमै अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here