कास्की केन्द्रबिन्दु भएर अर्को भूकम्पको धक्का

 समाचार सारांश

  • कास्की केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ, जुन बुधबार दिउँसो १२:५० मा मापन गरिएको थियो।
  • यसअघि, कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर बिहान ११:५६ मा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

काठमाडौँ । कास्की केन्द्रबिन्दु भएर अर्को भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार मध्याह्न १२ बजेर ५० मिनेट जाँदा कास्कीको अन्नपूर्ण क्षेत्र केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । 

आजै कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । 

frontline

भूकम्प कास्की

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here