युवासंघमा थेबे चुनावबाट चुनिए

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । दशौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उनले अध्यक्षका अर्का प्रत्यासी सुमन पुरीको चुनौती पन्छाएका हुन् । 

मत परिणामअनुसार थेबेले ७०० भोट पाए भने पुरीलाई ५४० मत परेको छ । निर्वाचनमा १४ सय ४ मत खसेको थियो । औपचारिक घोषणा भने गरिएको छैन ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here