तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका ४० जनालाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।  

काठमाडौँ जिल्ला अदालतले आपराधिक उपद्रव कसुरमा अनुसन्धानका लागि बिहीबार ७ दिन म्याद थप गरेको हो । 

frontline

यस्तै आजै रवीन्द्र मिश्रसहितका २४ जनालाई संगठित अपराध मुद्दामा ५ दिन म्याद थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here