राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य देवकोटाको शपथ

श्रोत : ईन्टरनेट

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचितसदस्य डा। खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुक्रबार संघीय संसद सचिवालयमा आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।

frontline

अध्यक्ष तिमिल्सिनाले देवकोटालाई संसदको लोगो लगाइदिनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

poster-here