सरकारको नीति तथा कार्यक्रम टोले गुन्डाले उठाएको चन्दा जस्तो देखियो :  ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारको आगामी नीति तथा कार्यक्रम पुरानो कागजको खोस्टा जस्तो भएको प्रतिक्रिया दिएका छन् । सङ्घीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गरेका हुन् । 

‘सरकारको नीति तथा कार्यक्रम पुरानैमा नयाँ शब्द थपिएको छ । कुनै नयाँ कुरा छैन । टोले गुन्डाले चन्दा उठाउने सम्झौताको खास्टाे जस्तो देखिन्छ ’ उनले भने ।

frontline

#ज्ञानेन्द्र शाही

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here