सम्पन्न निर्वाचनमा ६१ प्रतिशत मतदान

४ मंसिर, काठमाडौं । आइतबार सम्पन्न निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगले पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिएको हो ।

frontline

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा सहभागी सबै मतदातालाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here