चीनको मेनल्याण्ड क्षेत्रमा थप ११५० मा कोरोना संक्रमण पुष्टि

२५ कात्तिक, काठमाडौं । चीनको मेनल्याण्ड क्षेत्रमा थप ११५० मा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय स्वास्थ्य आयोगको दैनिक प्रतिवेदन अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३८५ जनामा परीक्षण गर्दा ११५० जनामा कोरोना पुष्टि भएको हो। 

frontline

सो अवधिमा ४४९ जना संक्रमणमुक्त भएका छन्। बिहीबारसम्म २ लाख ५३ हजार ६१२ जना डिस्चार्ज भइसकेका छन्। 

आयोगका अनुसार हालसम्म मेनल्याण्ड क्षेत्रमा ५ हजार २२६ जनाको मृत्यु भएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here