उत्पादनशील सम्बृद्धि र दिर्घकालिन बिकासको मोडल कास्की २ का ऋगेन्द्र नेपाली गिरी

२२ कात्तिक, काठमाडौं । मङ्सिर ४ गते हुन गैरहेको आम निर्वाचनमा राष्ट्रप्रेमी प्रिय ऋगेन्द्र नेपाली गिरीलाई स्वतन्त्र उम्मेदवार आन्दोलनको देशब्यापी अभियान अन्तर्गत प्रतिनिधि सभा कास्की २ बाट उम्मेदवार भएको मा हार्दिक बधाई तथा शुभकामना।

उहाँले सुरू गरेका आत्मनिर्भर अर्थतन्त्र, आधुनिक कृषि औजार तथा रैथाने कृषि, सहज प्रशाशनिक सेवा, लोकल रक्सिको बैधानिकता, प्रर्यटन बिकास, खोज अनुसन्धान तथा संस्कृतीको महत्व, गाँजाको औषधिय र औद्योगिक बैधानिकता लगायतका विचार तथा एजेन्डा स्थापित गरी देशलाई उत्पादनशील सम्बृद्धि र दिर्घकालिन बिकासको मोडलका लैजानका लागि प्रतिनिधि सभा सदस्य निर्वाचित गराउँ!!!

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here