अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा

१६ साउन, चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विहान ४ बजे भरतपुर २९ स्थित घुमाउने नजिक माथिबाट लेदो सहितको पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेका थिए ।

frontline

अहिले पहिरो पञ्छाई सडक दुइतर्फी सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक रबिन विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here