३२ जना न्युजील्याण्डका अधिकारीहरू रुसको कालो सूचीमा

१४ साउन, मस्को । रूसी विदेश मन्त्रालयले शनिबार ३२ जना न्युजील्याण्डका अधिकारीहरूलाई कालो सूचीमा राखेको छ।

‘न्युजील्याण्डले रुसी नागरिकहरू माथि प्रतिबन्ध बढाउँदै लगेपछि प्रतिक्रिया स्वरूप ३२ न्युजील्याण्डका अधिकारीहरूलाई राष्ट्रिय स्टप-लिस्टमा थपेको,’ मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ।

frontline

नयाँ प्रतिबन्धित अधिकारीहरूमा नगरपालिकाका प्रमुखहरू, कानुन प्रवर्तन एजेन्सीका अधिकारीहरू र पत्रकारहरू रहेको मन्त्रालयले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘ती व्यक्तिहरूलाई रुस प्रवेशमा अनिश्चितकालका लागि निषेध गरिएको छ।’ मन्त्रालयका अनुसार प्रतिबन्धको सूची बढ्दै जान सक्नेछ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here