मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई महानगरपालिकाको २ करोड सहयोग

काठमाण्डु । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई काठमाण्डु महानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here