बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना
काठमाडौँ । गोरखाको बुढीगण्डकीमा आएको बाढीका कारण चुमनुब्री गाउँपालिका वडा नम्बर–६ स्थित चुन्तेत घर भएका ५ जना सम्पर्क विहीन भएका छन् ।
भेडी गोठमा बस्दै आएका ५ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनीहरू सिरिङ्गे हिमालको फेदीमा रहेको भेडी गोठमा बस्दै आएका थिए ।






प्रतिक्रिया दिनुहोस्