५ जना पदाधिकारी थप्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले एक वरिष्ठ उपसभापतिको पद सिर्जना गरेर ५ जना पदाधिकारीको थप गर्ने भएको छ । महामन्त्री प्रदीप पौडेल नेतृतवको समिति विधान संशोधन समितिको बस्न लागेको बैठकले वरिष्ठ उपसभापतिसहित ५ जना पदाधिकारी सङ्ख्या थप्ने सिफारिस गर्न लागेको हो ।

The current image has no alternative text. The file name is: nepali-congress-2.jpg

कांग्रेसमा अहिले सभापति एक, उपसभापति २ महामन्त्री २, सहमहामन्त्री ११ जना रहने व्यवस्था छ । विधान संशोधन समितिका सदस्य ईश्वरी न्यौपानेले पदाधिकारीको सङ्ख्या बढाउने विषयमा छलफल भइरहेको जनाएकी हुन् । 

frontline

वरिष्ठ एक उपसभापति , एक महिला उपसभापति, एक महिला महामन्त्री, खुलातर्फ २ सहमहामन्त्रीको सङ्ख्या थप्ने तयारी छ। कांग्रेस हाल सभापति एक, उपसभापति २, महामन्त्री २ रसहमहामन्त्रीको सङ्ख्या ११ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here