सुकुम्बासी र हुकुमबासी नछुट्याई हटाउन खोजेको भन्दै रञ्जु दर्शनाले मागिन् माफी
रास्वपाकी सांसद् रञ्जु दर्शनाले सरकारले सुकुम्बासी र हुकुमबासी छुट्टाएर मात्र अव्यवस्थित सुकुम्बासी बस्तिको व्यवस्थापन गर्नेुपर्नेमा त्यस्तो हुन नसकेको बताएकी छन्। आज थापाथलीमा हटाउन थालेको सुकुम्बासी बस्ती आफ्नै निर्वाचन क्षेत्रमा परेको उल्लेख गर्दै आफ्नै सरकारले मैले भनेको झैँ गरेन भनेर आफूले रुवाबासी गरेर काम नभएको बताएकी हुन्।






प्रतिक्रिया दिनुहोस्