मुग्लिन-नारायणगढ सडकमा तत्कालका लागि सवारी चलाउन प्रशासनले लगायो रोक

??????? ????? ?????? ??? ?????? ??????? (?????),?? ????? ?????? ???????????????? ??????? ?????????? ??????????–? ????????? ????? ????? ????????? ???????????? ??????????? ????? ? ?????? ?????? ? ??? ????? ?????? ??? ???????? ??????? ????? ??? ? ??????? ??????? ?????÷????

मुग्लिन-नारायणगढ सडक खण्डमा सवारीसाधन चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार जोखिमलाई मध्यनजर राखेर मुग्लिन-नारायणगण सडक खण्डमा हालका लागि सवारीसाधन चलाउन रोक लगाइएको हो ।

वर्षा निरन्तर जारी रहेका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सो रुटमा चल्ने सवारीसाधन आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

frontline

सडक डिभिजन भरतपुरका अनुसार मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खाेलामा सडकमाथिबाट निरन्तर ढुंगा झरिरहेका कारण सडक दुई तर्फी अवरुद्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here