पाल–जापान फेस्टिभल २०२६ मा यामाहा एक्सएसआर १५५ को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक
नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा काठमाडौँको दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा एमएडब्लु राइड्सले यामाहा एक्सएसआर १५५ को नयाँ खरानी-हरियो मेटालिक कलर भेरियन्ट सार्वजनिक गरेको छ।
नेपाल–जापानबिचको लामो मित्रता र यामाहाको जापानी विरासतलाई एकै अवसरमा जोड्ने यो सार्वजनिक कार्यक्रम विशेष बनेको थियो। नयाँ खरानी-हरियो मेटालिक भेरियन्टको मूल्य रु. ५,६४,९०० निर्धारण गरिएको छ, जुन यसअघि उपलब्ध ब्ल्याक भेरियन्टकै मूल्य हो।






प्रतिक्रिया दिनुहोस्