पाख्रीबास नगरपालिका- सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
पाख्रीबास नगरपालिकाले प्रदान गर्ने सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने उद्देश्यका साथ आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भई नागरिकका सुझाव, गुनासा तथा राय–सल्लाह आदानप्रदान गरिएको छ
पाख्रीबास नगरपालिकाले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन असार १९ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ [यो कार्यक्रम स्थानीय सरकार र नागरिकबीचको संवादलाई सुदृढ गर्दै सुशासन प्रत्याभूत गर्ने एक महत्वपूर्ण संयन्त्रको रूपमा आयोजना गरिएको हो
नागरिकका गुनासाहरू प्रत्यक्ष रूपमा सुनी सेवालाई सरल र गुणस्तरीय बनाउने प्रतिबद्धता गरिएको छ
बजेट विनियोजन, योजनाहरूको कार्यान्वयन स्थिति र आर्थिक अनुशासनका विषयमा जानकारी प्रदान
विकास निर्माण र नगरपालिकाका गतिविधिहरूमा स्थानीयको प्रत्यक्ष संलग्नता गरिएको छ







प्रतिक्रिया दिनुहोस्