ट्रम्पले हार्न सक्छन् मध्यावधि चुनाव, महँगी र इरान युद्धले घट्यो लोकप्रियता 

मिडटर्म चुनावमा राष्ट्रपति चुनिँदैन। यसमा अमेरिकी संसद् अर्थात् कंग्रेसका दुवै सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स र सिनेटका सिटहरूका लागि मतदान हुन्छ।

हाल दुवै सदनमा रिपब्लिकन पार्टीको झिनो बहुमत छ। यदि डेमोक्र्याट्सले आवश्यक सिट जिते भने, उनीहरूले एक वा दुवै सदनमा बहुमत हासिल गर्न सक्छन्। यसले गर्दा ट्रम्पलाई आफ्ना एजेन्डाहरू लागू गर्न निकै कठिन हुनेछ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here