ललितपुरमा प्रदर्शन, प्रहरीको भ्यान जलाइयो
काठमाडौं । ललितपुर महानगरपालिकाका विभिन्न स्थानहरुमा प्रदर्शनकारीहरुले आगजनी र तोड्फोड गरिएको छ ।
मंगलबार ललितपुर जिल्ला प्रशासनले निषेज्ञ आज्ञा जारी गरेपनि प्रदर्शनकारीहरुले आगजनी र तोड्फोड गरिरहेका हुन् ।
ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान समेत जलाएका छन् ।
आगजनीबाट भ्यान पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने सो क्षेत्रमा आन्दोलनकारीहरुले सरकारविरोधी नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।
००००००००००००

प्रतिक्रिया दिनुहोस्