बूढीगण्डकी बाढीले पुर्‍याएको क्षतिप्रति गगन थापाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न आग्रह

२५ असोज, काठमाडौं । रसुवा–भोटेकोशी बाढीको डेढ महिनापछि गोरखामा पर्ने बूढीगण्डकी नदीमा पनि विनाशकारी बाढी आएको छ । कालो लेदोसहितको बाढीले पक्की पुल र बजारहरुमा समेत क्षति पुर्‍याएको छ ।

बाढीले पुर्‍याएको क्षतिको पूर्णविवरण आउन बाँकी छ । यद्यपि गोरखा जिल्लाबाट सांसद निर्वाचित भएर गृहमन्त्री बनेका सुधन गुरुङले नेपालले फेरि ‘अर्को भयावह बाढी’को सामना गर्नुपरेको बताएका छन् 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here