बूढीगण्डकी बाढीले पुर्‍याएको क्षतिप्रति गगन थापाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न आग्रह

२५  असोज,  काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै दुईवटा पुलसमेत बगाएको घटनामा दुःख व्यक्त गरेका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत दुःख व्यक्त गर्दै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here