बालेन–मोदीबीच सोमबार भेटवार्ता हुने
भ्रमणका क्रममा मङ्सिर ७ गते प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ,’ परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले भने ।
प्रधानमन्त्री बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आगामी सोमबार भेटवार्ता गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार, आइतबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शाहले भोलिपल्ट समकक्षी मोदीसँग भेटवार्ता गर्ने भएका हुन् ।






प्रतिक्रिया दिनुहोस्