प्रधानन्यायाधीश शर्माले बोलाए फुलकोर्ट

काठमाडौं  । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । आज इजलास बस्नु अगाडि शर्माले फुलकोर्ट बोलाएका हुन् ।

पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरि फुयाँलको नाम बिचौलिया इनम सापकोटासँग जोडिएको विवादित विषयमा बैठकमा छलफल हुनेछ । 

frontline

न्यायाधीश फुयाँलले सापकोटासँग आफूले मात्र नभएर अन्य न्यायाधीशले पनि सामूहिक भेट गरेको प्रतिक्रिया दिएपछि न्यायालय तरङ्गित छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here