धोनीले लिए आईपीएलबाट सन्यास, सीएसकेको मेन्टर बन्ने

भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट सन्यास लिने निर्णय गरेका छन् । करिब १९ वर्ष लामो आईपीएल करियरपछि उनले खेलाडीका रूपमा क्रिकेटबाट बिदा लिने भएका हुन् ।

चेन्नई सुपर किंग्स (सीएसके) ले धोनीलाई टोलीको मेन्टरको जिम्मेवारी दिने तयारी गरेको छ ।

frontline

आईपीएलमा धोनीले २७८ खेल खेल्दै ५ हजार ३१४ रन बनाएका छन् । उनको कप्तानीमा चेन्नई सुपर किंग्सले पाँच पटक आईपीएल र दुई पटक च्याम्पियन्स लिग टी–२० को उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here