धरान उपमहानगरसहित यी ११ नगरले असारमा ल्याउन सकेनन् बजेट

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको धरान उपमहानगरपालिका सहित ११ नगरपालिकाहरुले अझै पनि बजेट नल्याएको पाइएको छ । ११ वटा धरान उपमहानगरसहित ११ वटा नगरपालिकाहरुले अझै पनि बजेट ल्याउन नसकेको नेपाल नगरपालिका संघले जानकार दिएको छ । 

नगरपालिकाहरुले आगामी आर्थिक वर्ष २०८२८३  को नीति, कार्यक्रम तथा बजेट हरेक वर्ष आसार १० गते भित्र नगरसभामा पेश गर्नुपर्ने व्यवस्था छ । 

frontline

२९३ वटै महानगर उप-महानगर र नगरपालिकाहरुले बजेट पेश गरेको र कतिपय कारणले असार मसान्त भित्रपनि बजेट पेश हुन नसकेका नगरपालिकाहरुको विवरण सार्वजनिक गरेको हो । 

कोशी र मधेस प्रदेशका पालिकाहरुले बजेट ल्याउन नसकेका संघका कार्यकार निर्देशक कलानिधि देवकोटाले बताए । 

518004217_1415111766240377_8328559017280870941_n

धरान उपमहानगरपालिका

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here