धरपकडविरुद्ध झरीमै पत्रकार सडकमा
पत्रकार पक्राउ र सञ्चारगृहमा गएर प्रहरीले सिर्जना गरेको आतंकविरुद्ध नेपाल पत्रकार महासंघले आज बिहान काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।
महासंघको नेतृत्वमा पत्रकाहरू माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन्।






प्रतिक्रिया दिनुहोस्