काठमाडौं : मिर्मिरे किरणमा सजिएको सहर (फोटो फिचर)

बिहानको मिर्मिरे उज्यालोले सजिएको काठमाडौं सहर बेग्लै रौनकमा देखिन्छ। शहरका गल्लीदेखि टाढासम्मका दृश्यहरु बिहानको सुनौलो किरणसँगै झन् मोहक बनेका छन् । बिहानको समय एकदम शान्त र स्वच्छ देखिन्छ काठमाडौं, दिनमा देखिने काठमाडौं र बिहानको समय देखिने काठमाडौं बेग्लै नै हुन्छ ।

तस्बिरहरु : टार्जन लिम्बु, नेपाल न्यूज बैंक

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here