आर्थिक साझेदारीमा नयाँ अध्याय, ओझेलमा राष्ट्रिय मुद्दा

 विगतका अधिकांश सरकार प्रमुखले पहिलो विदेश भ्रमणका लागि भारत नै रोज्थे। प्रधानमन्त्री वालेन्द्र शाहले पनि छिमेकी मुलुक भारतबाटै औपचारिक भ्रमण सुरु गरे। प्रधानमन्त्रीले भारतबाट कूटनीतिक सन्तुलन कायम गर्ने संकेत दिएका छन्।

भ्रमणपछि जारी भएको २४ बुँदे संयुक्त विज्ञप्ति र ‘जोइन्ट भिजन डकुमेन्ट’ले विगतका तिक्तता र विवादित मुद्दाहरूलाई तत्कालका लागि थाती राख्दै आर्थिक, पूर्वाधार र प्रविधि साझेदारीलाई केन्द्रमा राखेर नयाँ कूटनीतिक यात्रा सुरु भएको देखिन्छ।

frontline

नयाँ दिल्लीको हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको डेढ घण्टा लामो एक्लाएक्लै वार्तापछि भएका सहमतिहरूले प्रधानमन्त्री शाहको व्यावहारिक कूटनीतिलाई प्राथमिकता दिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here