५० प्रतिशत अनुदानमा च्यापकटर मेसिन वितरण

रुपनी गाउँपालिकाले च्यापकटर मेसिन वितरण गरेको छ । गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना  गरी मेसिन वितरण गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत बजेट अनुरुप स्थानीय किसानलाई सो मेसिन वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले सो सामग्री वितरण गरेका हुन् । 

frontline

गाउँपालिकाका अध्यक्ष यादवका अनुसार पालिकाले ५२ जना कृषकलाई सो मेसिन वितरण गरेको हो । गाउँपालिका र कृषकको ५०/५० प्रतिशत लागत साझेदारीमा मेसिन वितरण गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here