३३ क्षेत्रको नतिजा आउन बाँकी (सूचीसहित)

फाइल तस्बिर

९ मंसिर, काठमाडौं । मंसिर ४ मा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणम पुगेको छ ।

प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये प्रदेश १ मा १० निर्वाचन क्षेत्रमा परिणाम आउन बाँकी छ । मधेस प्रदेशमा ८ निर्वाचन क्षेत्रको बाँकी छ । वाग्मती प्रदेशमा पाँच निर्वाचन क्षेत्रको अन्तिम नतिजा आएको छैन । 

frontline

निर्वाचन आयोगका अनुसार गण्डकीमा १, लुम्बिनीमा ६, कर्णालीमा २ र सुदूरपश्चिममा एक निर्वाचन क्षेत्रमा मतपरिणाम आउन बाँकी छ । 

बाँकी रहेका निर्वाचन क्षेत्रहरू

प्रदेश १  
तेह्रथुम 
इलाम १ र २ 
मोरङ १, २ र ३ 
सुनसरी १, २, ३, ४ 

मधेस प्रदेश 
सप्तरी  ४ 
सिरहा २
धनुषा १ र ४
महोत्तरी १ र ४ 
सर्लाही २
बारा २ 

वाग्मती प्रदेश
नुवाकोट १, २ 
काभ्रे १ 
दोलखा (मतगणना स्थगन)
रामेछाप 

गण्डकी प्रदेश
स्याङ्जा २ (गणना नै सुरु नभएको) 

लुम्बिनी प्रदेश 
रूपन्देही १, २, ३
कपिलवस्तु १, २, ३ 

कर्णाली प्रदेश
मुगु 
हुम्ला 

सुदूरपश्चिम प्रदेश   
बाजुरा (गणना नै सुरु नभएको)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here