२६५० मत गणना हुँदा डिला संग्रौलाको अग्रता कायमै

५ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको महिला क्लस्टरको मतगणना चलिरहेको छ ।

पार्टी कार्यालय सानेपामा २६५० मत गणना हुँदा डिला संग्रौलाले अग्रता कायम राखेकी छन् । उनले १६५० मत पाएकी छन् ।

frontline

त्यस्तै पुष्पा भुसालले १५५९, आरजु राणाले १४५६, अम्बिका बस्नेतले १३१०, ईश्वरी न्यौपानेले १२९६, सरिता प्रसाईंले ११९०, रमा कोइरालाले १०५८, सुशीला ढकालले १०४१, रंगमती शाहीले १०२५ र अनिता देवकोटाले ९९१ मत पाएका छन् ।

महिला क्लस्टरमा ९ केन्द्रीय सदस्यका लागि ३० जनाबीच प्रतिस्पर्धा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here