२५ भेडाका पाठा जले

खलङ्गा, १९ असोज (रासस) ःजुम्लाको हिमा गाउँपालिका–२ स्थित भेडा गोठमा आगलाागी हँुदा २५ भेडाका पाठा जलेर नष्ट भएका छन् ।

स्थानीयवासी वीरबहादुर शाहीले सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठा सहित लत्ताकपडा र भाँडकँुडा जलेर नष्ट भएको जानकारी दिनुभयो ।

frontline

चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकाया सहित १२ जनाका पाठा थिए । किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष माग समेत गर्नुभयो । –––

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here