२४ घन्टामा २९७७ संक्रमित,१८ को मृत्यु

काठमाडौं । २९ सय ७७ जना कोरोना संक्रमित थपिदा १६ सय ७८ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घन्टामा १७ हजार ३०८ नमूनाको परीक्षण गरिएको थियो। जसमा ९९५ जना एन्टिजेन विधिबाट र १९ सय ८२ जनाको पीसीआर विधिबाट संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रबार १६ सय ७८ जना कोरोनामुक्त भएसँगै निको हुनेको संख्या ६ लाख ३९ हजार ३६८ पुगेको छ।

frontline

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here